राजनीतिक दल र जेनजीले सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री

हिमाल प्रेस १० पुष २०८२ १७:१४ | Thursday, December 25, 2025
34
SHARES
राजनीतिक दल र जेनजीले सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएका
छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन्। बिभिन्न दलका साथै जेनजीहले पनि सरकार छाड भनेर दबाब दिए पनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले बताइन्। उनले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गरिन्।

प्रकाशित: १० पुष २०८२ १७:१४ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast