भरतपुर महानगरपालिका वडा नम्बर-१ नारायणगढस्थित दियालो रोडमा राखिएका ठूला गमलामा चित्रकला गर्दै चित्रकार। यहाँका ७० वटा गमलामा चितवनको कला, संस्कृति, वन्यजन्तु, चराचुरुङ्गी लगायतको चित्र कोरिँदै छ। तस्बिर : नारायण अधिकारी/रासस
प्रकाशित: २५ मंसिर २०८२ ११:५९
प्रतिक्रिया



