म्याग्दीको धौलागिरी गाउँपालिका-३ फलियागाउँस्थित धनजनता माध्यमिक विद्यालयका विद्यार्थीहरू कक्षा कोठा बाहिर बसेर आन्तरिक परीक्षा दिँदै। जाडो यामका कारण विद्यार्थीहरूलाई घाममा राखेर परीक्षा लिइएको हो। तस्बिर : दलप्रसाद विश्वकर्मा/रासस
प्रकाशित: १४ पुष २०८२ १६:४७
प्रतिक्रिया




