उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस २४ मंसिर २०८२ १०:१० | Wednesday, December 10, 2025
12
SHARES
उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

उदयपुर- चौदण्डी नगरपालिका ४ बसाहामा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

प्रकाशित: २४ मंसिर २०८२ १०:१० | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast