काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
निर्वाचनमा २२२७ मत खसेको थियो।
प्रकाशित: ३ पुष २०८२ १३:११
प्रतिक्रिया




