अग्रता बढाउँदै ओली, पोखरेलसँगको मतान्तर ५४७

हिमाल प्रेस ३ पुष २०८२ १२:२९
34
SHARES
अग्रता बढाउँदै ओली, पोखरेलसँगको मतान्तर ५४७

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ।

उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए। निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन्।

प्रकाशित: ३ पुष २०८२ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast