एनपीएल : पोखराले टस जितेर फिल्डिङ गर्दै, काठमाडौँले ब्याटिङ गर्दै

हिमाल प्रेस १८ मंसिर २०८२ ११:३२
4
SHARES
एनपीएल : पोखराले टस जितेर फिल्डिङ गर्दै, काठमाडौँले ब्याटिङ गर्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।

पोखराले टस जितेर फिल्डिङ रोजेको छ। काठमाडौँले पहिला ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेल जितेमा प्ले अफ पक्का हुनेछ।

अर्कोतर्फ पोखराले प्ले अफ सम्भावनालाई थप मजबुत बनाउन जित्नै पर्ने हुन्छ। काठमाडौंको‌ यो सातौँ र पोखराको छैँटौँ खेल हो। काठमाडौँले ६ खेलमा ४ जित र २ मा हार बेहोरेको छ। २ जित र ३ हारका साथ ४ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ।

प्रकाशित: १८ मंसिर २०८२ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast