भारत प्रवेश गर्दै नेपाली

हिमाल प्रेस ३ पुष २०८२ ११:२० | Thursday, December 18, 2025
20
SHARES
भारत प्रवेश गर्दै नेपाली

कैलालीको त्रिनगर भन्सार सीमा नाकाबाट बिहीबार भारत प्रवेश गर्ने क्रममा सुरक्षाजाँचका लागि लामबद्ध नेपाली। रोजगारीलगायत विविध कामका लागि यो नाका हुँदै सुदूरपश्चिम प्रदेशका नागरिक भारतका बिभिन्न सहरमा जाने गर्दछन्। तस्बिर : तिलकराज ओझा / रासस

प्रकाशित: ३ पुष २०८२ ११:२० | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast