नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ : पम्फा भुसाल

हिमाल प्रेस २७ मंसिर २०८२ १३:४३
6
SHARES
नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ : पम्फा भुसाल
बागलुङ- नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छन्।
प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताइन्। जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउदै उनले युवापुस्ताको भावनाअनुरूप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरिन्।
नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताइन्।
प्रकाशित: २७ मंसिर २०८२ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast