नेकपाका कार्यकर्ताले जनार्दनलाई गृहजिल्लामा देखाए कालो झण्डा

हिमाल प्रेस २१ मंसिर २०८२ ११:५४ | Sunday, December 7, 2025
14
SHARES
नेकपाका कार्यकर्ताले जनार्दनलाई गृहजिल्लामा देखाए कालो झण्डा

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुमपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

राजनीतिक रूपमा प्रचण्डसँग अलग्गिएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनलाई नेकपा कार्यकर्ताले जनतालाई धोका दिएको भन्दै नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्।

शर्मा भोलिको युवा भेलाका लागि रुकुमपश्चिम पुगेका हुन्।

प्रकाशित: २१ मंसिर २०८२ ११:५४ | Sunday, December 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast