कपिलवस्तु- बुद्धभूमि कपिलवस्तुमा हिजोआज तोरी फुलेर पहेँलपुर भएको छ। खेतबारी पहेँलो फूलले भरिएको छ।
फूलमै माहुरीहरू मह संकलन गरिरहेका छन्। तोरीको सुवास, खुलेको आकाश र खेतबीचको दृश्यले प्रकृतिको सुन्दरता महसुस गराउँछ।
तस्बिरहरू


प्रकाशित: २४ मंसिर २०८२ १७:२६
प्रतिक्रिया




