मौसम विभाग भन्छ : तराईमा हुस्सु र कुहिरो लाग्छ, पानी पर्दैन

हिमाल प्रेस ७ पुष २०८२ ६:५०
14
SHARES
मौसम विभाग भन्छ : तराईमा हुस्सु र कुहिरो लाग्छ, पानी पर्दैन

काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ।

देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ।

प्रकाशित: ७ पुष २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast