खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री भण्डारीलाई

हिमाल प्रेस ४ पुष २०८२ १९:०४
8
SHARES
खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभारसमेत श्रममन्त्री भण्डारीले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast