ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुबाट देखिएको कुम्भकर्ण/फक्ताङलुङ हिमालको दृश्य। कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो। यसको उचाइ सात हजार ७१० मिटर रहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: १७ मंसिर २०८२ ९:२३
प्रतिक्रिया



