काठमाडौँ उपत्यकामा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २३ मंसिर २०८२ ७:१६
8
SHARES
काठमाडौँ उपत्यकामा बढ्यो चिसो, कति छ तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकामा फेरि चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ।

तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम अरू घट्न सक्छ अथवा कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।

प्रकाशित: २३ मंसिर २०८२ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast