प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

हिमाल प्रेस २३ मंसिर २०८२ १७:०८ | Tuesday, December 9, 2025
30
SHARES
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र भारतीय विदेश अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा अतिरिक्त सचिव महावरले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १७:०८ | Tuesday, December 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast