बालेनसँग एकतालगत्तै रविका दाजु हरिशरणको घोषणा : काठमाडौँमा स्वतन्त्र मेयरमा उम्मेदवारी

हिमाल प्रेस १३ पुष २०८२ ८:२९
24
SHARES
बालेनसँग एकतालगत्तै रविका दाजु हरिशरणको घोषणा : काठमाडौँमा स्वतन्त्र मेयरमा उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएलगत्तै हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत मेयरमा उम्मेदवारी दिने बताएका हुन्।

रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। हरिशरण रविका दाइ हुन्। उनी लामो समय रेडियो नेपालमा काम गरेर अवकाशप्राप्त हुन्।

 

प्रकाशित: १३ पुष २०८२ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast