दार्चुलामा गएको भूकम्प कतिको शक्तिशाली?

हिमाल प्रेस ६ पुष २०८२ ६:३४ | Sunday, December 21, 2025
20
SHARES
दार्चुलामा गएको भूकम्प कतिको शक्तिशाली?

काठमाडौँ- दार्चुलामा आज (शनिबार) राति ८ बजेर ३६ मिनेटमा भूकम्प गएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रबिन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्लो समय पश्चिम क्षेत्रमा बेलाबेला भूकम्प गइरहको छ। आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

 

प्रकाशित: ६ पुष २०८२ ६:३४ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast