काठमाडौँमा के चिसो बढेको हो?

हिमाल प्रेस २५ मंसिर २०८२ ६:४१
6
SHARES
काठमाडौँमा के चिसो बढेको हो?

काठमाडौँ- केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।

आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जनाएको छ।

बुधबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो भने बिहान ८:४५ बजे थप घटेर ५.५ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित: २५ मंसिर २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast