मुस्ताङमा बाख्रा गोठ र तिलिचो हिमशृंखला

हिमाल प्रेस ८ पुष २०८२ १३:५१ | Tuesday, December 23, 2025
10
SHARES
मुस्ताङमा बाख्रा गोठ र तिलिचो हिमशृंखला मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँ नजिकै समुद्री सतहदेखी करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृंखला। यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरू राख्ने गर्दछन्। तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: ८ पुष २०८२ १३:५१ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast