चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कसरा क्षेत्रमा पर्ने राप्ती नदीमा घाम ताप्दै गरेका घडियाल गोही । दुर्लभ तथा अति संकटापन्न वन्यजन्तु घडियाल गोही माछालाई मात्र आहार बनाउने र सफा पानीमा बस्न रुचाउने प्रजाति हो । तस्बिर : सनद अधिकारी/रासस
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कसरा क्षेत्रमा पर्ने राप्ती नदीमा घाम ताप्दै गरेका घडियाल गोही। दुर्लभ तथा अति संकटापन्न वन्यजन्तु घडियाल गोही माछालाई मात्र आहार बनाउने र सफा पानीमा बस्न रुचाउने प्रजाति हो। तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित: ५ पुष २०८२ ९:४८
प्रतिक्रिया




