जेनजी फ्रन्टले गर्‍यो सल्लाहकार परिषद् गठन

हिमाल प्रेस ६ पुष २०८२ १२:०४ | Sunday, December 21, 2025
44
SHARES
जेनजी फ्रन्टले गर्‍यो सल्लाहकार परिषद् गठन

काठमाडौँ- रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ।

फ्रन्टका कार्यलाई सुदृढ, सार्थक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अग्रजहरूलाई समेटेर परिषद् गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

परिषद्‌मा रमेश पौड्याल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, मिलन पाण्डे, दिव्येश गिरी, सस्मित पोखरेल, सरोज गौतम, प्रगति राई, नवीन प्राचीन, अनन्त अर्याल, डा.रामजी राम, साधना राई, डा.मीना पौडेल छन्।

प्रकाशित: ६ पुष २०८२ १२:०४ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast