काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान दिएका छन्।
सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेर उनले लिखित बयान बुझाएका हुन्।
जेनजी आन्दोलनको समयमा लेखक गृहमन्त्री थिए। जाँचबुझ आयोगसमक्ष लेखकले आफूलाई स्थान हद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका छन्।
उनले आफूलाई किन स्थान हद तोकियो र राहदानी किन रोक्का गरियो भन्ने प्रश्न पनि उठाएका छन्।
यस्तो छ पूर्णपाठ
प्रकाशित: १४ पुष २०८२ १५:१७
प्रतिक्रिया




