नेपालगञ्ज उपमहानगरपालिका-८ खुसियारन टोलमा रहेको महेन्द्र पार्कमा संरक्षण गरी राखिएका चित्तललाई आहारा खुवाउँदै वन्यजन्तु हेरालु हरि घरुक । उक्त पार्कमा १७ वटा चित्तल रहेका छन्। तस्बिर: रूपनी जि एम / रासस
प्रकाशित: २९ मंसिर २०८२ १७:५१
प्रतिक्रिया




