सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति?

हिमाल प्रेस १८ मंसिर २०८२ ११:३०
16
SHARES
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति?

काठमाडौँ- बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो।

प्रकाशित: १८ मंसिर २०८२ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast