शान्ति सैनिकको अदलीबदली

हिमाल प्रेस ११ पुष २०८२ १५:३४
18
SHARES
शान्ति सैनिकको अदलीबदली D

काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ।

उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका  जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत छन्।

प्रकाशित: ११ पुष २०८२ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast