प्रधानमन्त्री र मुख्य तीन दलका नेताहरूबीच बालुवाटारमा छलफल

हिमाल प्रेस १२ पुष २०८२ १५:५३ | Saturday, December 27, 2025
14
SHARES
प्रधानमन्त्री र मुख्य तीन दलका नेताहरूबीच बालुवाटारमा छलफल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका शीर्ष नेताहरूको छलफल बालुवाटारमा जारी छ।

छलफल मुलुकको राजनीतिक घटनाक्रमका साथै आसन्न प्रतिनिधिसभाको निर्वाचन लगायतका विषयका केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत सहभागी छन्।

प्रकाशित: १२ पुष २०८२ १५:५३ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast