दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजारनजिकै रहेको प्याराफिटसहितको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान। आवश्यक पूर्वाधार निर्माण सम्पन्न भए पनि उल्लेख्य खेल गतिविधि नहुँदा मैदान ओझेलमा परेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: १६ मंसिर २०८२ ९:०२
प्रतिक्रिया



