फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडलले जानकारी दिए।
उनले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ, ‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’
प्रकाशित: ८ पुष २०८२ १३:३३ | Tuesday, December 23, 2025
प्रतिक्रिया



