एमाले महाधिवेशनको बन्दसत्र सुरु

हिमाल प्रेस २८ मंसिर २०८२ १५:४८ | Sunday, December 14, 2025
18
SHARES
एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गरे। बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ।

प्रकाशित: २८ मंसिर २०८२ १५:४८ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast