एमालेको महासचिवमा टक्कर : शंकरले ६१३ मत ल्याउदा सुरेन्द्रको ५२८

हिमाल प्रेस ३ पुष २०८२ १२:२१ | Thursday, December 18, 2025
32
SHARES
एमालेको महासचिवमा टक्कर : शंकरले ६१३ मत ल्याउदा सुरेन्द्रको ५२८ शंकर पोखरेल र सुरेन्द्र पाण्डे

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म महासचिव पदमा दुई प्रतिस्पर्धीबीच कडा टक्कर छ।

महासचिवमा शंकर पोखरेल ६१३ ले मत ल्याउँदा सुरेन्द्र पाण्डे ५२८ ल्याएका छन्। उनीहरूबीचको मतान्तर ८५ छ। मतगणना जारी छ।

प्रकाशित: ३ पुष २०८२ १२:२१ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast