दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

हिमाल प्रेस २५ मंसिर २०८२ ८:०३ | Thursday, December 11, 2025
32
SHARES
दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

काठमाडौँ- दाङमा बस दुर्घटना भएको छ। डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका १ को कोडिया पुल नजिक दुर्घटना भएको हो।

लमही प्रहरीका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्।

घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

प्रकाशित: २५ मंसिर २०८२ ८:०३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast