काठमाडौँ- सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले दोस्रो अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा मंगलबारमा विराटनगर किंग्सविरुद्ध उनले ४४ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र एक छक्का प्रहार गरे।
यसअघि भण्डारीले लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। उनी ४९ बलमा ६९ रन बनाएर नटआउट रहेका थिए।
प्रकाशित: २३ मंसिर २०८२ १७:१९
प्रतिक्रिया



