काठमाडौँ– नेपाली काँग्रेसबाट काठमाडौँ – २ का लागि क्षेत्रीय सभापति कविर शर्मासहित ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि ७ जनाको नाम सिफारिस भएको हो।
संविधानसभा सदस्य दीपक कुइँकेल, केन्द्रिय सदस्य प्रतिमा गौतम, क्षेत्रीय सभापति शर्मा, नेविसंघका पूर्वप्रवक्ता यूपी लामिछाने, मनिष कोइराला र शशांक श्री न्यौपाने छन्
काठमाडौँ २ मा ०७४ सालमा पराजित गौतम विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्।
प्रकाशित: २५ मंसिर २०८२ २०:१४
प्रतिक्रिया



