काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ।काठमाडौं-संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन्।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिएका हुन्।
प्रकाशित: १० पुष २०८२ ८:२७
प्रतिक्रिया




