काम गरिरहेका छौँ तर भन्न मिल्दैन : गृहमन्त्री

हिमाल प्रेस २३ कार्तिक २०८२ ११:२५ | Sunday, November 9, 2025
12
SHARES
काम गरिरहेका छौँ तर भन्न मिल्दैन : गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसावले संवेदनशिल मन्त्रालय भएकाले सबै भए/गरेकाले खुलाउन नमिल्ने बताएका छन्।

पछिल्लो समय गृहमन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठिरहेका बेला अर्यालले शुद्ध चित्तले कर्म गरिरहने बाहेक विकल्प नभएको बताएका छन्। आफू पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा पुर्‍याउने अभिभारामा रहेको बताएका छन्।

प्रकाशित: २३ कार्तिक २०८२ ११:२५ | Sunday, November 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast