कालिमाटीमा तरकारीको मूल्य : करेला १४५ र लौका ७५ [अरू कति?]

हिमाल प्रेस ७ मंसिर २०८२ ९:४४ | Sunday, November 23, 2025
4
SHARES
कालिमाटीमा तरकारीको मूल्य : करेला १४५ र लौका ७५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ९३, टनेलको सानो गोलभेँडा ११५, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ७८, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७८, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।

करेला १४५, लौका ७५, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४०, कन्य च्याउ २४८, डल्ले च्याउ ३९५, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

करेला १७०, लौका ९०, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४५, कन्य च्याउ २४६, डल्ले च्याउ ३९२, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ७ मंसिर २०८२ ९:४४ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast