एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता हुने

हिमाल प्रेस १० मंसिर २०८२ ७:२६
18
SHARES
एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता हुने

काठमाडौँ- एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता हुने भएको छ।

एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्र देव जोशीको पार्टीबीच एकता हुने भएको हो।

 

प्रकाशित: १० मंसिर २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast