मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त

हिमाल प्रेस २४ कार्तिक २०८२ ७:१८ | Monday, November 10, 2025
30
SHARES
मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त एमाले मधेश संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी।

काठमाडौँ- मधेश प्रदेशमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।

प्रकाशित: २४ कार्तिक २०८२ ७:१८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast