एउटै फ्रेममा धरहरा र हिमाल!

हिमाल प्रेस १० मंसिर २०८२ १९:२६ | Wednesday, November 26, 2025
28
SHARES
एउटै फ्रेममा धरहरा र हिमाल!

काठमाडौँ- अहिले काठमाडौँको मौसम सफा छ। बिहान र साँझ चिसो भए पनि धुम्म बादलहरू लागेका छैनन्। बिहानैदेखि साँझ नपर्दासम्म घाम लाग्ने गरेको छ।

मौसम सफा भएकाले काठमाडौँबाट पनि सहजै हिमाल देख्न सकिन्छ। अधिकांश ठाउँमा अग्ला घरहरु भएकाले हिमाल देख्न कठिनाइ भए पनि घरको छत र अग्लो ठाउँबाट हिमाल हेरेर रमाउन सकिन्छ।

काठमाडौँबाट पिरामिड आकारको दोर्जे लाक्पा हिमाल र धरहरालाई एउटै फ्रेममा पारेर हामीले तस्बिर कैद गरेका छौँ।

प्रकाशित: १० मंसिर २०८२ १९:२६ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast