काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले टिकटक आइडी खोलेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबारदेखि टिकटक आइडी खोलेको उनको सचिवालयले जनाएको छ।
टिकटकमार्फत प्रधानमन्त्रीले विभिन्न सन्देशहरू प्रवाह गर्ने जनाइएको छ।
प्रकाशित: १ मंसिर २०८२ १३:११
प्रतिक्रिया


