हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका(४ स्थित नेपाल र चीनको सिमानाका कोरोला । गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्ण रूपमा नखुल्दा अहिले दर्जनौँको सङ्ख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : सुशीलबाबु थकाली / रासस
हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाका कोरोला। गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्णरूपमा नखुल्दा अहिले दर्जनौँको संख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: १७ कार्तिक २०८२ ८:२८ | Monday, November 3, 2025
प्रतिक्रिया




