सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

हिमाल प्रेस ११ मंसिर २०८२ १६:१४ | Thursday, November 27, 2025
26
SHARES
सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा सेना परिचालनका गर्न उनले स्वीकृति प्रदान गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख भएअनुसार सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रकाशित: ११ मंसिर २०८२ १६:१४ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast