काठमाडौँ- अभिनेत्री पूजा शर्मा र उनका प्रेमी युद्ध बानियाँ विवाह गर्ने भएका छन्। छ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।
यही मंसिर २० गते उनीहरूको साँगास्थित फरच्युन होटलमा विवाह आयोजना गरिएको छ। पूजा र युद्धले ललितपुरको झम्सिखेलमा ट्याग रेष्टुरेन्ट चलाउँदै आएका छन्।
प्रकाशित: १२ मंसिर २०८२ १२:१९
प्रतिक्रिया


