निवर्तमान आईजीपी खापुङलाई विदेश जान रोक, उपत्यका छाड्न अनुमति लिनुपर्ने

हिमाल प्रेस २७ कार्तिक २०८२ १३:०५ | Thursday, November 13, 2025
12
SHARES
निवर्तमान आईजीपी खापुङलाई विदेश जान रोक, उपत्यका छाड्न अनुमति लिनुपर्ने

काठमाडौँ- आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।

प्रकाशित: २७ कार्तिक २०८२ १३:०५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast