फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार अध्यादेश जारी गरेका हुन्।
नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडलेसमक्ष सिफारिस गरेको थियो।
प्रकाशित: ५ मंसिर २०८२ १६:१३ | Friday, November 21, 2025
प्रतिक्रिया




