काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर चितवनले बलिङ गर्ने भएको छ।
क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ। चितवनले सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको छ।
कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ। कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ। ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ।
हिजो भएको पहिलो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो।
आज दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ।
प्रकाशित: २ मंसिर २०८२ ११:३१
प्रतिक्रिया


