कोदालोको बिँड प्रहार गरेर आफ्नै दाइको हत्या

हिमाल प्रेस १६ कार्तिक २०८२ २०:५८
2
SHARE
कोदालोको बिँड प्रहार गरेर आफ्नै दाइको हत्या

नवलपरासी पश्‍चिम- आफ्नै दाइ ३६ वर्षीय कृष्णबहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्रबहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

चित्रबहादुरले कोदालोको बिँड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast