पार्टी एकताको निर्णय गर्न माओवादीले बोलायो विघटित केन्द्रीय समितिको बैठक

हिमाल प्रेस १६ कार्तिक २०८२ ६:५७ | Sunday, November 2, 2025
18
SHARES
पार्टी एकताको निर्णय गर्न माओवादीले बोलायो विघटित केन्द्रीय समितिको बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन विघटित केन्द्रीय समिति बैठक बोलाएको छ।

पेरिसडाँडामा बसेको सचिवालय बैठकले यसअघि नै विघटन भएको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। माओवादीका एक नेताहरूका अनुसार कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको हो।

त्यस्तै बैठक स्थलबारे भने खोजी जारी रहेको बताए। एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुने छ।

प्रकाशित: १६ कार्तिक २०८२ ६:५७ | Sunday, November 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast