माओवादीको सचिवालय बैठक बस्दै, पार्टी एकताबारे निर्णय हुने

हिमाल प्रेस १५ कार्तिक २०८२ ८:२६ | Saturday, November 1, 2025
28
SHARES
माओवादीको सचिवालय बैठक बस्दै, पार्टी एकताबारे निर्णय हुने

काठमाडौँ- पार्टी एकताबारे निर्णय लिन नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १५ कार्तिक २०८२ ८:२६ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast